आइतबार, कात्तिक ३०, २०८२

चाणक्य बन्दै अजय देवगन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- तानाजी मालुसरेपछि अजय देवगन अर्को सिल्वर स्क्रीनमा देखिदैछन्। इतिहासमा आफ्नो बुद्धि कौशलको कारणले मशहुर चाणक्यमाथि निर्देशक नीरज पाण्डेयले अघिल्लो फिल्म घोषणा गरेका हुन्।
 
जसमा चाणक्यको भूमिकामा देखिने अजय देवगनले आफ्नो ट्वीटरमा पोष्ट गरेका छन्।

महापद्यनन्ददेखि चन्द्रगुप्त मौर्यसम्म अर्थशास्त्र ग्रन्थ लेख्ने चाणक्यको कथा अक्सर महापद्यनन्दसँगै सुरु भएको देखिने छ। चाणक्यले चन्द्रगुप्तलाई कसरी राजा बनाइयो। सिन्कन्दरबाट देशको रक्षा गर्ने चाणक्यले कति योगदान दिए जस्ता फिल्मको प्लट हुने छ।
 
फिल्मको प्रोडक्शन रिलायन्स इन्टरटेन्मेन्ट गर्नेछ।

सम्झना रहेसम्म चन्द्रप्रकाश दिवेदीको भूमिका यो भन्दा पहिला टिभी शो र फिल्ममा पनि चाणक्यको जीवनकथा देखाइएको छ। तर ८ सितम्बर १९९१ देखि दूरदर्शनमा शुरु भएको चाणक्य शो मा चाणक्यको भूमिका आममान्छेको मनमा बसेको छ। 

फिल्म चाणक्यलाई लिएर अजय देवगनका फ्यान पनि निकै उत्साहित भएका छन्। धेरैले ट्वीटर मार्फत भनेको चन्द्र प्रकाशको भन्दा उत्तम रहने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्