बिहीबार, साउन ७, २०८३

स्कुटर, कुर्सी र बेन्च एउटै!

जापानमा एउटा यस्तो स्कुटर निर्माण गरिएको छ, त्यसलाई कुर्सी र बेन्चका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
 |  शुक्रबार, पुस २, २०७८

एपी

एपी

शुक्रबार, पुस २, २०७८

जापानमा एउटा यस्तो स्कुटर निर्माण गरिएको छ, त्यसलाई कुर्सी र बेन्चका रूपमा प्रयोग गर्न सकिन्छ। टोक्यो युनिभर्सिटीका वैज्ञानिकले निर्माण गरेको यो स्कुटरको नाम 'पोइमो' दिइएको छ। यसलाई भविष्यमा कम दुरीको साधनका रूपमा प्रयोग गरिने बताइएको छ। पोर्टेबल यो स्कुटर ब्याट्रीबाट चल्छ।

थर्मोप्लास्टिकबाट बनेकाले यसमा हावा भरेर स्कुटर, कुर्सी र बेन्च बनाउन सकिन्छ। कुनै पनि साधन उपलब्ध नहुने ठाउँमा छोटो दुरीका लागि पोइमो उपयोग हुने दाबी वैज्ञानिकहरूले गरेका छन्। उनीहरूले आवश्यक पर्दा यसमा हावा भरेर कुर्सी र बेन्चका रूपमा पनि प्रयोग गर्न सकिन्छ। 


प्रकाशित: Dec 17, 2021| 12:20 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।