काठमाडौं- २०७५ असार २६ गतेदेखि राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता हुँदैछ।
सांस्कृतिक संस्थान र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्धारा संयुक्त रूपमा आयोजित हुँदैछ।
कार्यक्रमको उद्घाटन संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीले गरेका थिए। कार्यक्रम राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले गरेका थिए ।
तीन दिनसम्म चल्ने खुला लोक दोहारी प्रतियोगितामा देशभरका १७ ओटा टिमका सहभागिता रहेको छ।
कार्यक्रम राष्ट्रिय नाचघर जमलमा भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४