बिहीबार, वैशाख ३१, २०८३

‘हे कान्छी’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- कलाकार भीमसेन टि लामाको हे कान्छी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
 
विकास सिलवालको गीत र कम्पोजिसन रहेको गीतलाई राजधानीमा एक कार्यक्रममा लञ्च गरिएको हो। पुर्णिमा लामा, दोर्जे तामाङ, एलिना गुरुङको अभिनयको रहेको छ। नायिका पुर्णिमा लामाको पहिलो म्युजिक भिडियो हो।

गीतमा गायक कुमार बस्नेत, कलाकर उत्तम केसी कृष्ण भुसाल लगायतले सार्वजनिक गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्