शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेन्डा

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।  दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा वडा र पालिका अधिवेशन तथा राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ। एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ गते हुने कार्यसूची छ। यस्तै बैठकमा अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ। 

प्रकाशित: Oct 21, 2021| 10:49 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...