शुक्रबार, भदौ ५, २०८३

अब कांग्रेस एक्लैले बहुमत ल्याउँछ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका हुन्।

'१४औं महाधिवेशनबाट पार्टी सुदृढ हुने छ। त्यसपछि हामी कसैसँग मिलेर होइन एक्लै लडेर चुनाव जित्ने छौं। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन', उनले भने। स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको नेता थापाले बताए।

प्रकाशित: Oct 02, 2021| 12:22 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...