सोमबार, असार २९, २०८३

जापान र सेनेगलको पहिलो हाफ १-१को बराबरीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विश्वकप फुटबल अन्तर्गत आइतबारको दोस्रो खेलमा जापान र सेनेगलले प्रतिस्पर्धा गरेका छन् । खेलको पहिलो हाफ सकिँदा दुवै टीमले १-१ को बराबरी खेलेका छन् । 

खेलको १२ मिनेटमा साडियो मानेको गोलले अग्रता लिएको सेनेगल ३४ औं मिनेटमा पुगेपछि बराबरीमा पुगेको थियो । खेलको ३४ औं मिनेटमा जापानका  ताकासी इन्उईले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । 

दुवै टोली अघिल्लो चरणमा विजयी बन्दै तीन तीन अंकका साथ अगाडि बढेका छन् । जापानले कोलम्बियालाई हराएको थियो भने, सेनेगलले पोल्यान्डलाई पराजित गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।