सोमबार, असार २९, २०८३

पानामाले फर्कायो जवाफी एक गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-इंग्ल्याण्डविरुद्धको खेलमा पानामाले एक गोल फर्काएको छ । आइतबारको खेलमा लगातार दबाबमा रहेको पानामाले खेलको उत्तरार्धमा एक गोल गरेको छ । 

पानामाका फिलिप बालोए पहिलो गोल गरेका छन् । उनको एक गोलसँगै इंग्ल्याण्ड ६–१ को अग्रतामा छ । यसअघि लगातार ६ गोल गरेको इंग्ल्याण्डका तर्फबाट कप्तान केनले ह्याट्रिक गरेका छन् । 

उनको ह्याट्रिकसँगै इंग्ल्याण्डले ६ गोलको अग्रता लिएको छ । दबाबमा परेको पानामा विरुद्ध इंग्ल्याण्डले पहिलो हाफ सकिँदा पाँच गोल गरेको थियो । 

खेलको आठौ मिनेटमा पहिलो गोल गरेका जे स्टोन्सको अग्रतालाई दोब्बर बनाउँदै टोलीका कप्तान केनले पेनाल्टी मार्फत गोल अन्तरलाई दोब्बर बनाएका थिए । 

त्यसपछि खेलको ३६ औ मिनेटमा लिंगाले तेस्रो गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा फेरि स्टोन्सले दोस्रो गोल गर्दै दुई टीमबीचको अन्तर चार शुन्य बनाएको थियो । 

त्यसपछि पाएको पेनाल्टीमा फेरि कप्तान केनले पाँचौ गोल गरे । दोस्रो हाफको खेल शुरु भएपनि पनि केनले अर्को गोल गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।