सोमबार, असार २९, २०८३

स्पार्टक रंगशालामा बेल्जियम र ट्युनिसिया भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- विश्वकप २०१८ अर्न्तगत शनिबार बेल्जियम र ट्युनिसियाबीचको प्रतिस्पर्धा शुरु भएको छ । 

मस्कोस्थित स्पार्टक रंगशालामा बेल्जियम र ट्युनिसियाको खेल सुरु भएको हो । पहिलो खेलमा पानामालाई ३ - ० ले हराउँदै तीन अंक जोडेको बेल्जियम  र इंग्ल्यान्डसँग २ - १ गोलले पराजित  ट्युनिसियाको टीली तीन अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । 

ट्युनिसिया विरुद्ध जित निकालेमा बेल्जियम ६ अंक जोडेर नकआउट चरणमा पुग्ने छ ।  र, ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ । 

यसअघि दुई टोलि ३ पटक खेलेका छन् । सन् १९९२ मा भएको मैत्रीपूर्णमा ट्युनिसियाले २ – १ जितेको थियो । सन् २००२ को विश्वकपले दुई टोलीले १ – १ गोलको बराबरी खेलेको थियो । सन् २०१४ को मैत्रीपूर्णमा भने बेल्जियमले १ – ० को जित निकालेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।