शुक्रबार, कात्तिक २८, २०८२

यी हुन् बलिउडका १० महँगा गायकगायिका

भारतकी सबैभन्दा महँगी गायिका हुन् श्रेया घोषाल।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

१०) नीति मोहन
नीति एउटा गीत रेकर्ड गरेको ८ लाख भारु लिन्छिन्। उनको सम्पत्ति करिब १५ करोड छ।

National life

९) नेहा कक्कड
नेहा एउटा गीत रेकर्ड गरेको १० लाखसम्म चार्ज गर्छिन्। उनको सम्पत्ति करिब ३३ करोड छ।

८) मोहित चौहान
मोहितको रेट १० लाख भारु हो। अर्थात् उनको स्वरमा एउटा गीत रेकर्ड गर्न १० लाख तिर्नुपर्छ। उनको सम्पत्ति ५२ करोड छ।

७) सोनु निगम
एउटा गीत रेकर्ड गरेको सोनुले १५ लाख लिन्छन्। उनको सम्पत्ति करिब ६० करोड छ।

६) सुनिधि चौहान
सुनिधि एउटा गीत रेकर्ड गरेको १५ लाख भारु लिन्छिन्। उनको सम्पत्ति करिब ६५ करोड छ।

Laxmi sunrise bank
kumari

५) भारतको पाँचौं महँगा गायकमा बादशाह पर्छन्। उनी एउटा गीत रेकर्ड गरेको १८ लाखसम्म लिन्छन्। उनको कुल सम्पत्ति ४० करोड छ।

४) अरिजित सिंह
अरिजितले एउटा गीत रेकर्ड गराएको २० लाखसम्म लिन्छन्। उनको सम्पत्ति करिब ५० करोड छ।

३) मिका सिंह
मिकाको रेट एउटा गीतबराबर २५ लाख भारु हो। उनको सम्पत्ति करिब ९५ करोड छ।

२) हनि सिंह
हनि सिंह एउटा गीत रेकर्ड गरेको ३० लाखसम्म लिन्छन्। उनको सम्पत्ति करिब १ अर्ब ८० करोड छ।

१) भारतकी सबैभन्दा महँगी गायिका हुन् श्रेया घोषाल। उनको स्वरमा गीत रेकर्ड गराउन ३० लाखभन्दा बढी तिर्नुपर्छ। उनको कुल सम्पत्ति करिब १ अर्ब ८५ करोड छ। 

स्रोत : भारतीय सञ्चारमाध्यम
 

प्रकाशित: May 28, 2021| 16:29 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्