नेपाली कला साहित्य डट कम प्रतिष्ठानले इपत्रिकाको लोकार्पण गरेको छ । शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा २५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा गरेको थियो ।
एनएलजी विशेष शान्ति कविता गोष्ठी एन एलजी कलाश्री सृजना पुरस्कार समपर्ण तथा कलाश्री साहित्य वार्षिक एवम विशुद्ध कलासाहित्यक इपत्रिका लोकार्पण समेत गरेको थियो ।
कार्यक्रममा १५ जना कविले कविता बाचन गरेका थिए । निवन्धकार बलराम अधिकारलाई कलाश्री सिर्जना पुरस्कारले सम्मान गरिएको थियो ।
इपत्रिका लोकार्पण एनएलजीका प्रतिनिधि नौमीनाथ अधिकारीले गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४