सोमबार, असार २९, २०८३

भीरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु एक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बझाङ- बझाङमा भीरबाट खसेको ढुंगा लागेर एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 

बझाङ्को तलकोट गाउँपालिका-३ स्थित तलकोटदेखि वस्ती जाने सडकखण्डमा काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर सोही ठाउँ बस्ने ४० वर्षीय मिरौली रोकायाको घटनास्थलमै ज्यान गएको छ भने करिब ३०-३२ वर्षीय जुनकिरी चुनारा गम्भिर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

घाइते चुनारालार्इ तलकोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्दार गरी जिल्ला अस्पताल बझाङ लगेको छ । 

प्रहरीका अनुसार आज (बिहीबार) बेलुका ७:४५ बजेतीर घटना घटेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।