सोमबार, असार २९, २०८३

नेपाल  एआरलाइन्सको विमान दिल्लीमा ग्राउन्डेड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल वायु सेवा निगमको विमान नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। 

बुधबार काठमाडौं फर्किने क्रममा प्राविधिक गडबडी देखिएपछि ग्राउन्डेड भएको हो । ९एन–एकेडब्लु कलसाइन भएको उक्त विमानको बायाँपट्टीको वायुरोधक ताप प्रणालीमा समस्या देखिएकाे निगमले जनाएको छ । 

प्राविधिकहरूद्वारा समस्या समाधान भएपछि पुनः विमान उड्ने जानकारी निगमले दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।