सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभामा पाण्डे बने कांग्रेस संसदीय दलको नेता

राष्ट्रियसभामा पाण्डे बने कांग्रेस संसदीय दलको नेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे चयन भएका छन् । 

पाण्डेलाई नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता  शेरबहादुर देउवाले बुधवार संसदीय दलको नेतामा मनोनय गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान बमोजिम राष्ट्रियसभा सदस्य पाण्डेलाई  राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । 
गोरखाका पाण्डे खाँड तरुण दल अध्यक्ष हुँदा महासचिव थिए । कांग्रेस केन्द्रीय सदस्य रहेका उनी देउवा गुटका मानिन्छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।