सोमबार, असार २९, २०८३

सैनिक मुख्यालयमा किन पुगे प्रधानन्यायाधीश ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कायम मुकायम प्रधान्यायाधीश दीपकराज जोशी सोमबार जंगीअड्डा पुगेका छन् । 

जंगीअड्डास्थित कानुनी मामिला हेर्ने नेपाली सेनाको प्राड विभागको निरीक्षण गर्न भन्दै उनी सैनिक मुख्यालय पुगेका हुन् । 

जंगी अड्डा पुगेका जोशीले सैनिक विशेष अदालत र सैनिक न्याय प्रणालीमा महत्वपूर्ण भूमिका रहने सेना प्राड विभागको निरिक्षण गर्दै न्यायीक र व्यवस्थापकीय विषयमा निर्देशन दिएका हुन् । 

प्रधानन्यायाधीशको स्वागतका गर्दै सेना प्राड विभाग तथा सैनिक अदालतबाट प्रस्तुतीकरण गरेको थियो । 

निरिक्षण कार्यक्रममा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव विष्णु प्रसाद लम्साल तथा नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।