शुक्रबार, मंसिर १९, २०८२

'ज्ञ' लिएर आए नगरकोटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लेखक कुमार नगरकोटीको नयाँ उपन्यास लोकार्पण भएको छ । नगरकोटीले एक कार्यक्रमका बीच ललितपुरको झम्सीखेलमा सातौ कृति 'ज्ञ' लोकार्पण गरेका हुन् । 

नेवार समुदायले आफ्ना छोरीहरुलाई उमेर बढ्दै गएपछि ध्यान दिनुपर्ने कुराको जानकारी गराउने गुफा बस्ने संस्कारको एक बालिकालाई बथा भन्न लगाएर यो उपन्यास तयार पारिएको नगरकोटीले बताएका छन् । 

भावना र कल्पनाशीलतालाई विछट्टै प्रयोग गर्न रूचाउने सरियल लेखक कुमारको 'ज्ञ'लाई बुकहिलले प्रकाशन गरेको हो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।