सोमबार, असार २९, २०८३

हजार माइलको बाटो : जनयुद्धको आख्यानीकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- बुकाहोलिक्सको चकटी बहसको ५२ औं शृंखलामा आख्यानकार नारायण ढकालको उपन्यास 'हजार माइलको बाटो' माथि बहस भएको छ । 

उपन्यासमाथि टिप्पणी गर्दै संगीत स्राेताले राजनीतिक परिवेशलाई मुख्य कथा बनाएर ढकालले लेखेको उपन्यास हजार माइलको बाटोमा १० वर्षे जनयुद्धलाई आख्यानीकरण गरेको बताए । 

ढकालले लेखेका 'प्रेतकल्प' र 'बृषभबध' जस्ता कृतिपछिको यो उपन्यासलाई सशक्त श्रृखला भनेर टिप्पणी भइरहेका बेला समीक्षक गुरुङ सुशान्तले भने तत्काल यो उपन्यासका विषय बहसउचित नभएको बताए । 

हिजो जनयुद्ध किन भयो भन्ने पृष्ठभूमि नबुझी यसको बहसले सार्थकता नपाउने उनको तर्क छ । सुशान्तले उपन्यासलाई ५०-६० वर्षपछि मात्रै मुल्यांकन गर्दा पुस्तकको सही बहस हुने टिप्पणी गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।