आइतबार, असार २८, २०८३

राष्ट्रकवि घिमिरे उपचारपछि स्वदेश फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । उपचारका लागि दिल्ली गएका  राष्ट्रकवि माधव घिमिरे शनिबार स्वदेश फर्किएका छन् ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई घिमिरे ११ दिन पछि स्वदेश फर्किएका हुन् । 

घिमिरे नेपाल एयर लाइन्सको नियमित उडानबाट शनिबार दिउँसो २ बजे काठमाडौं आईपुगेका हुन् । सानो आन्द्राबाट रगत बग्न नरोकिएपछि अघिल्लो बुधबार उनलार्ई थप उपचारका लागि दिल्ली लगिएको थियो । 

दिल्लीमा इन्डोस्कोपी पछि उनको सानो आन्द्रामा दुई ठाउँ घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रविधिबाट डामिएको थियो ।

उपचारपछि रक्तस्राव रोकिएर स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रकवि घिमिरे घर फर्किएका हुन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।