आइतबार, असार २८, २०८३

गंगामाया चार दिनदेखि अनसनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- छोराका हत्यारामाथि कारवाही माग गर्दै गोरखाकी गंगामाया अधिकारी  पाँच दिनदेखि अनसनमा छिन् । 

छोरा कृष्णप्रसादको हत्यामा संलग्नता आरोप लागेका छविलाल पौडेललाई तत्काल पक्राउ गर्नुपर्ने उनको माग छ । अनसन बसेको तीन सय ३४ औं दिनमा गंगामायाका पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो । 

मानवअधिकारकर्मीहरूले सर्वोच्च अदालतको आदेश पालना गर्दै गंगामायाको जीवन रक्षा गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।