आइतबार, असार २८, २०८३

ईपीएसको परिक्षाकेन्द्र सार्वजनिक (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरिया जानका लागि आदेवन दिएकाहरुको भाषा परिक्षाको तालिका सार्वजनिक गरेको छ । यहि जेठ २६ र २७ गते परिक्षा हुने गरि कोरिया शाखाले परिक्षा केन्द्र समेत तोकेको छ । 

दुई सिफ्टमा परिक्षा सञ्चालन गर्ने गरि काठमाडौं, ललितपुर र पोखराका बिभिन्न २८ स्थानमा सेन्टर तोकिएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा केन्द्रको सूची हेर्नुहोस् 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।