शुक्रबार, असार ५, २०८३

साताका तस्बिर : वसन्त बहारमा चिर्बिराएका आवाज

यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७
National life
Shivam cement

काठमाडौं - यस साता छनोट भएका सात तस्बिरहरू नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र राष्ट्रिय समाचार समितिबाट लिएका छौं। 

चितवनमा राष्ट्रिय गैंडा गणनाकाे उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रेम आले। तस्बिर : नारायण अधिकारी/रासस
दशरथ रंगशालामा बिहीबार त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र कीर्गिस्तानको खेल। तस्बिरः दिनेश श्रेष्ठ।
जाजरकोटको छेडागाड नगरपालिका–१२ सिरुगाडकी २७ वर्षीया निर्मला महतारालाई सुत्केरी बेथा लागेपछि हेलिकोप्टर अवतरण गर्ने स्थल मनघाटसम्म स्टेचरमा बोकेर लगिँदै। तस्बिरः हेमन्त केसी/रासस
सूर्यास्तका बेला बुङ्मतीमा स्कुटर चलाइरहेकी एक महिला। तस्बिरः दिनेश श्रेष्ठ।
पर्यावरण बचाउन निजगढ क्षेत्र जाेगाऔं भन्दै विराेधमा उत्रिएका युवा। तस्बिरः दिनेश श्रेष्ठ।
पाटन स्क्वायर दरबार क्षेत्रबाट वायुमण्डलमा देखिएकाे वायु प्रदूषण। तस्बिरः दिनेश श्रेष्ठ।

 

प्रकाशित: Mar 27, 2021| 03:58 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।