शुक्रबार, असार ५, २०८३

अस्ट्रेलियामा बाढीको वितण्डा (फोटोफिचर)

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लगातार मुसलधारे वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। बाढीमा दर्जनौं मानिस फसेका छन्।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लगातार मुसलधारे वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। बाढीमा दर्जनौं मानिस फसेका छन्।

National life

न्यू साउथ वेल्सका होचो भूभागमा बस्नेहरुलाई घर खाली गरेर अन्यत्र जान भनिएको छ। प्रशासनले त्यहाँ खतरनाक बाढी आउन सक्ने चेतावनी दिएको छ।

बाढीको आशंकामा सिड्नीका पनि कैयौं स्थान खाली गर्न भनिएको छ। सिड्नीको उत्तरी क्षेत्रमा बस्नेहरुलाई त्यहाँबाट निकाल्न प्रशासनले मद्दत गरिरहेको छ।

बीबीसीका अनुसार मुख्य सडकहरु बन्द भएका छन्। कैयौं घरहरु बाढीले बगाएको छ। सिड्नी सहरका लागि पानीको मुख्य स्रोत वार्रगम्बा ड्याममा पानी ओभरफ्लो भइसकेको छ। 

Shivam cement

प्रकाशित: Mar 21, 2021| 04:37 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।