सोमबार, भदौ १५, २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं - अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव छ। 

जसकारण देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यस्तै मौसम आगामी तीन दिनसम्म रहने महाशाखाको भनाइ छ। 
 

प्रकाशित: Mar 21, 2021| 00:55 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।