सोमबार, भदौ १५, २०८३

पदाधिकारी बैठक सकेर जसपासँग छलफल गर्दै कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल सुरु भएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफल सुरु भएको हो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएलगत्तै जसपाका नेताहरुसँग छलफल सुरु भएको हो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बारेमा दलहरुबीच छलफल भइरहेको छ।

कांग्रेस र जसपाबीच पनि सम्भवित सत्ता सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: Mar 12, 2021| 11:21 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।