सोमबार, भदौ १५, २०८३

आज ४८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ५१२ जनामा कोरोना परीक्षण गरिएकोमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएका हो। 

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।

मन्त्रालयका अनुसार यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल मुलुकभर ९२९ जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।

प्रकाशित: Mar 12, 2021| 10:36 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।