आइतबार, असार २८, २०८३

सक्कली निर्माताको नक्कली बजेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । कागजको नोट आकारको गड्डी बनाएर त्यसको तलमाथि एक एक थान सक्कली रूपैया राखेर फिल्ममा धेरै पैसा देखाइन्थ्यो । 

धेरै पैसा देखाउन पर्‍यो भने, पैसालाई नै फोटोकपी गरेर कटिङ्ग गरिन्थ्यो र बण्डलको आकार दिएर स्टीज लगाइन्थ्यो । यस किसिमको पैसा सिनेमा देखाइदै आइएको थियो । तर अहिले चर्चित निर्माताले यो प्रक्रियालाई भङ्ग गर्दै नक्कली पैसा नै बनाइदिए । 

चंगाचेटको लागि निर्माता माधव वाग्लेले दुई करोड ५२ लाख रुपैयाँ नक्कली पैसा बनाएर नेपाल भित्राउदै थिए । तर राजधानीमा पुग्दा नपुग्दै नक्कली नोट सहित पक्राउ परे । 

तीन करोड भन्दा बढि पैसा सिनेमा देखाउन नक्कली नोट बनाएको भन्ने उनको दावी छ । तर, नक्कली नोट बनाउन उनले कुनै निकायसँग अनुमति लिएका छैनन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।