आइतबार, असार २८, २०८३

त्यसपछि फुलेन गोदाबारलाई बिमल स्मृति पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । समालोचक तथा साहित्यकार महेश पौड्यालद्वारा लिखित कृति ‘त्यसपछि फुलेन गोदावारी’लाई बिमल स्मृति पुस्कार दिइएको छ । 

मोफसलका कवि विमल गुरुङको सम्झनामा स्थापित बिमल स्मृति पुस्ताकलयले पहिलो पटक महेश पौड्यालको कथासंग्रहलाई ५१ हजार रुपैयाँ राशीको पुरस्कार पुसताकलय मै हस्तान्तरण गरिएको छ । 

२०७४ मा प्रकाशित कृतिहरू मध्ये उत्कृष्ट कृतिलाई दिने निर्णय अनुसार कथाकार महेशको कृति उत्कृष्ट छनोट समीतिले जनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।