आइतबार, असार २८, २०८३

आरनमा कवि पोखरेल र बोगटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंः आरनमा यसपाली कवि मातृका पोखरेल र मनोज बगोटी उभिए । सर्वनाम थियटरमा भएका कार्यक्रममा दुबै कविले दश दश ओटा कविता बाचन गरेका थिए ।

प्रगतिशिल लेखक संघका अध्यक्ष समेत रहेका मातृकाले सुनाएका कविताहरूमा विद्रोहचेतको भाव थियो । प्राज्ञसमेत रहेका पोखरेलले सामाजिक तथा राजनीतिमाथि कविताबाटै व्याङ्ग्य गरेका थिए । 
त्यसैगरी दार्जलिङ निवासी मनोज बोगटीले मीत, इश्वर एक र दुई, आदिवासी जस्ता कविता सुनाएर दर्शकदिर्घको मन जित्ने कोसिस गरे । सामाजिक विकृतिर विसङ्गतीमाथि पनि व्याङग्य गरे । काव्य शृङ्खला ‘आरन’ उन्मुक्त पुस्ताले चलाउदै आइरहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।