शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • संसद् विघटनविरुद्ध आदिवासी जनजाति महासंघको प्रदर्शन

संसद् विघटनविरुद्ध आदिवासी जनजाति महासंघको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ। 

National life

अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्त रुपमा आज काठमाडौंमा प्रदर्शन गरेका हुन्। 

Shivam cement

प्रकाशित: Feb 23, 2021| 09:16 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।