शुक्रबार, असार ५, २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध सिटी बजाइयो

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ। 

National life

तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार काठमाडौंमा सिटी जुलुस गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै संसद् पुनस्र्थापनाको लागि दाहाल–नेपाल समूह निरन्तर आन्दोलनमा छ। 

Shivam cement

प्रकाशित: Jan 26, 2021| 11:10 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।