शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीलाई धनराज गुरूङको व्यंग्य– गफै त हो सम्धी ! 

राष्ट्रपति भण्डारीलाई धनराज गुरूङको व्यंग्य– गफै त हो सम्धी ! 

नेपाली कांग्रेसका नेता धनराज गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यंग्य गरेका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता धनराज गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यंग्य गरेका छन्। 

भण्डारीले ताजा जनादेशका बारेमा दिएको अभिव्यक्तिमाथि गुरूङले व्यंग्य गरेका हुन्।  राष्ट्रपति भण्डारीको शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको अभिव्यक्तिलाई गुरूङले ‘गफै त हो सम्धी’ भनेर व्यंग्य गरेका छन्। 

‘महामहिम राष्ट्रपतिज्यूले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भन्नु भएछ। राज्य सत्ताको आडमा सांसद अपहरण हुने देशमा शान्तिको कुरा संविधान विरीत संसद् विघटन गर्ने तर कुरा स्थिरताको,’ उनले व्यंग्य गर्दै ट्वीटरमा भनेका छन्, ‘पानीजहाज, चुच्चे रेल, घरघरमा ग्यास पाइप विकास पनि देखियो ! गफै त हो सम्धी !'
 

प्रकाशित: Jan 19, 2021| 09:02 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।