आइतबार, भदौ २१, २०८३

जाडो छल्न बेसी झर्दै भेडीगोठ

इलामको उच्च पहाडी सन्दकपुरमा भेडा धपाउँदै गोठाला।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

इलामको उच्च पहाडी सन्दकपुरमा भेडा धपाउँदै गोठाला। हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडाको बथानसँगै गोठालाहरू औल क्षेत्रमा झर्ने गरेका छन्। भेडीगोठह! मङ्सिरबाट औल क्षेत्रमा झारेर फागुन महिनाको अन्त्यतिर हिमाली क्षेत्रको चरन क्षेत्रमा पुग्ने गर्छन। -रासस

प्रकाशित: Jan 13, 2021| 05:11 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।