आइतबार, भदौ २१, २०८३

नेकपा दाहाल–नेपाल समूहको कार्यकर्ता भेला आज

राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहले आज दिउँसो काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहले आज दिउँसो काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ। 

भेलालाई नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे प्रज्ञाप्रतिष्ठान कमलादीमा भेला आयोजना हुने बताइएको छ। 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा राजनीतिक रुपमा नै विभाजित बनेको छ। त्यसयता नेकपाका दुई समूहले भेला, बैठक र आमसभाको आयोजना गर्दै आएका छन्।

प्रकाशित: Jan 13, 2021| 04:58 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।