बिहीबार, फागुन २८, २०८२

भारतमा बर्डफ्लुको त्रास

एक करोड तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसको अवस्थामा कोरोना महामारीसँग जुधिरहेको भारतमा बर्डफ्लुको त्रास फैलिएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं–  एक करोड तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसको अवस्थामा कोरोना महामारीसँग जुधिरहेको भारतमा बर्डफ्लुको त्रास फैलिएको छ। 

National life

भारतको गुजरात, मध्य प्रदेश, हिमाञ्चल, केरला  र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको आसंकामा हजारैं, कुखुरा र पन्छीहरू नस्ट गरिएको छ। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै समाचार माध्यमले लेखेका छन्।  हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेको बताइएको छ। 

पन्छी मर्न थालेपछि  हिमाञ्चल प्रदेशमा हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाइएको छ। त्यहाँ हाँस, कखुराको मासु बेच्ने, माछाका पसलहरु खोल्न निशेध गरिएको छ। 

प्रकाशित: Jan 06, 2021| 05:21 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।