शुक्रबार, असार ५, २०८३

९ महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)  

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ९ महिनापछि बिहीबारदेखि खुलेको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ९ महिनापछि बिहीबारदेखि खुलेको छ। 

National life

पर्यटकीय गतिविधि सञ्चालन गर्ने सरकारको निर्णयपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चिडियाखाना खोलिएको हो।

चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ। प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ।

भीडभाड कम गर्न एक दिनमा ८०० जनालाई मात्रै प्रवेश दिइने भएको छ। त्यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ। 

Shivam cement

प्रकाशित: Dec 10, 2020| 07:49 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।