शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारत (फाेटाेफिचर)

चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारत (फाेटाेफिचर)

नेपालको एक दिने भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको छ।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- नेपालको एक दिने भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको छ।

National life

नेपाली सेनाको जङ्गी अड्डामा उनलाई सम्मान गारत अर्पण गरिएको हो। चिनियाँ रक्षा मन्त्री वेईले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्।

Shivam cement

सबै तस्बिर रासस

प्रकाशित: Nov 29, 2020| 09:15 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।