मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्लामा हिमपात सुरु, तापक्रम माइनस आठ डिग्रीमा झर्‍यो

हुम्लामा हिमपात सुरु, तापक्रम माइनस आठ डिग्रीमा झर्‍यो

हुम्लामा यस बर्षकै पहिलो हिमपात भएको छ। मंसिर नलाग्दै आईतबार रातिबाट हुम्लामा हिमपात भएको हो।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७


काठमाडौं– हुम्लामा यस बर्षकै पहिलो हिमपात भएको छ। मंसिर नलाग्दै आईतबार रातिबाट हुम्लामा हिमपात भएको हो।

आईतबार रातीबाट  हिमपात सुरू भएपछि हुम्लाको तापक्रम माईनसमा ८ डिग्रीमा झरेको छ।

हिमपातसँगै चिसो बढेपछि हुम्लालगायत हिमाली जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ। 

उत्तरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा एक फिट जति हिउँ जमेको छ र  सदरमुकाम सिमकोटमा २ ईन्च हिउँ जमेको बताइएको छ।  

हिमपातले चिसो बढाएपछि आज तिहारको अन्तिम दिन भाइटीका थाप्न जानेहरुलाई समस्या परेको छ।  

प्रकाशित: Nov 16, 2020| 04:18 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।