मंगलबार, भदौ ९, २०८३

ग्रहण लाग्दा काठमाडौंबाट देखिएको सूर्य (तस्बिरहरु)

आज खण्डग्रास सूर्य ग्रहण लागेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

आज खण्डग्रास सूर्य ग्रहण लागेको छ।

ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाकेको भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिएको छ। बिहान १०:५५ देखि सुरु भएको ग्रहणमा मध्याह्न २:०४ बजे सूर्यको  करिब ८८ प्रतिशत भाग छेकिएको देखिएको थियो। ग्रहण २:२४ बजे समाप्त हुनेछ।

 

 

 

प्रकाशित: Jun 21, 2020| 14:20 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।