आइतबार, चैत ८, २०८२

पोग्वालाई भित्र्याउन चाहन्छ इन्टर मिलान

समर ट्रान्सफर विन्डोमा नै पाउल पोग्बा म्यान्चेस्टर युनाइटेडबाट निस्किने बाटोमा थिए। तर, उनलाई कसैले किन्न सकेनन्। कारण थियो क्लबले उनको मुल्य नै २ सय मिलियन युरो तोकिदिएको थियो।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

समर ट्रान्सफर विन्डोमा नै पाउल पोग्बा म्यान्चेस्टर युनाइटेडबाट निस्किने बाटोमा थिए। तर, उनलाई कसैले किन्न सकेनन्। कारण थियो क्लबले उनको मुल्य नै २ सय मिलियन युरो तोकिदिएको थियो।

National life

त्यसपछि ओल्ड ट्रयाफोर्डमै विताएका फ्रेन्च मिडफिल्डरको आउँदो विन्डोका लागि फेरि एकपटक चर्चा सुरु भएको छ। अहिले पोग्वाको ट्रान्सफर रेसमा इटालियन क्लब इन्टर मिलान जोडिएको छ। उसले पोग्वालाई क्लबलमा लिन इच्छा गरेको बताएको छ। मिलानका प्रशिक्षक एन्टोनी कोन्टेले पोग्बालाई सान सिरोमा ल्याउनका लागि बल गरिरहेका छन्।

मिलानका साथै उनको चर्चा युभेन्टस र रियल मड्रिडसँग पनि जोडिएको छ।

२७ वर्षीय पोग्वा सन् २०१६ मा म्यान्चेस्टरमा दोस्रो पटक आएका थिए। उनले त्यसअघि सन् २००९ देखि २०११ सम्म युवा खेलाडीका रुपमा म्यान्चेस्टरमा विताएका थिए। त्यस्तै उनले सन् २०१२ बाट २०१६ सम्म इटालियन क्लब युभेन्टसमा विताएका थिए।

प्रकाशित: May 04, 2020| 15:04 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।