आइतबार, चैत ८, २०८२

‘दर्शकका लागि फुटबल फर्कन समय लाग्छ’

एजेन्सी– फुटबल एसोसिएसनका अध्यक्ष जर्ग क्लर्कले दर्शकका लागि फुटबल फर्कन समय लाग्ने बताएका छन्। उनले फ्यानलाई छिटै मैदानमा बस्ने वातावरण तयार नभएको पनि बताएका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

एजेन्सी– फुटबल एसोसिएसनका अध्यक्ष जर्ग क्लर्कले दर्शकका लागि फुटबल फर्कन समय लाग्ने बताएका छन्। उनले फ्यानलाई छिटै मैदानमा बस्ने वातावरण तयार नभएको पनि बताएका छन्।

National life

यदि प्रिमियर लिग र फुटबल लिगका खेलहरु फर्किहाले भने पनि ती खेल बन्द रंगशालामा हुनेछन्। प्रिमियर लिगले जारी सिजन दर्शकबिना गराउने योजना अघि सारेको छ।

‘वास्तविकता यो हो कि समस्याको समाधान कसरी खोज्ने भन्नेबारेमा हामीलाई थाहा छैन,’ उनले फुटबल एसोसिएसनलाई पत्रमा लेखेका छन्, ‘कोरोनाको जोखिम घटाउनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने कारणले गर्दा फुटबलको वातावरणलाई नै खलबल्याइदिएको छ।’

क्लार्कले दर्शक भनेको कुनै पनि खेलका लागि जीवन दिने तत्व भएको बताएका छन्। तर सामाजिक दूरीका कारणले गर्दा खेलमा दर्शकको उपस्थिति लामो समयसम्म हुन नसक्ने उनको तर्क छ।

प्रकाशित: May 04, 2020| 15:17 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।