शनिबार, भदौ ६, २०८३

कोरोना भाइरस : के हुँदैछ अमेरिकामा ?

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ५६ हजार ४०२ पुगेको छ। यसैगरी मृत्यु हुनेको संख्या ६१ हजार ८६७ छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ५६ हजार ४०२ पुगेको छ। यसैगरी मृत्यु हुनेको संख्या ६१ हजार ८६७ छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरीको अनिवार्यता नबढाउने बताएका छन्। शुक्रबारदेखि नै यस्तो नियम हट्नेछ।

लस एन्जलसमा सबैको निःशुल्क रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ। कोरोनाको लक्षण नदेखिए पनि वा शंका नलागे पनि सबैको परीक्षण गरिनेछ।

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा लकडाउन चाँडै खुलाइएको बताएका छन्। उनले यो पनि बताएका छन्– अर्को वर्षको जनवरीसम्ममा करोडौं भ्याक्सिन तयार हुनसक्छ।

बीबीसी

प्रकाशित: May 01, 2020| 06:50 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।