शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुसमा एक लाखभन्दा बढी कोरोना संक्रमित, प्रधानमन्त्रीलाई पनि संक्रमण

रुसमा एक लाखभन्दा बढी कोरोना संक्रमित, प्रधानमन्त्रीलाई पनि संक्रमण

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ। बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन्।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ। बीबीसीका अनुसार यसबारे उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो कल गरेर जानकारी दिएका छन्।

रुसी टिभी च्यानलमा उनले पुटिनलाई भनेका छन्, ‘डियर मिस्टर पुटिन, मलाई भर्खरै थाहा भयो कि मलाई कोरोना भाइरस पोजेटिभ छ। मलाई अब आइसोलेसनमा बस्नुपर्छ र डाक्टरको निर्देशन मान्नुपर्छ।’ प्रधानमन्त्री मिखाइल कोरोना नियन्त्रणका लागि निकै सक्रियताका साथ काम गरिरहेका थिए।

राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि भएको दिन त्यहाँ ७ हजारभन्दा बढी नयाँ केस देखिएको छ।

योसँगै संक्रमितको संख्या एक लाख नाघेको छ। त्यसैगरी १ हजार ७३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: May 01, 2020| 06:19 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।