शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना जितेर फर्केका बेलायती प्रधानमन्त्रीले भने– शोक मनाएर बस्ने अवस्था छैन

कोरोना जितेर फर्केका बेलायती प्रधानमन्त्रीले भने– शोक मनाएर बस्ने अवस्था छैन

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ७ सय ११ पुगेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ७ सय ११ पुगेको छ।

कोरोना संक्रमणका कारण आईसीयूमा भर्ना भएर ठिक भएका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारीको ताजा स्थितिका बारेमा जानकारी दिएका छन्।

मृतकको संख्याबारे जानकारी दिँदै प्रधानमन्त्री जोन्सनले भने, ‘हामी उनीहरुको शोक मनाइरहेका छौं। तर, सँगसँगै हामीले यो महामारीलाई हराउन संकल्प पनि गर्नुपरेको छ।’

२७ मार्चमा कोरोना संक्रमण भएका प्रधानमन्त्री एक महिनापछि काममा फर्किएका हुन्। आफू निको भएपछि गएको मंगलबार उनले पहिलो मन्त्रिपरिषद बैठक बोलाएका थिए।

बीबीसी

प्रकाशित: Apr 30, 2020| 23:15 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।