शनिबार, भदौ ६, २०८३

नेपाल प्रहरीका एसएसपीको सरुवा तथा पदस्थापन

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन गरेको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रीस्तरको बिहीबारको निर्णयबाट १६ एसएसपीको सरुवा तथा हालै बढुवा भएका १९ एसएसपीको पदस्थापन गरेको हो।

नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीको संघीय प्रहरी इकाई काभ्रेपलाञ्चोक सरुवा भएको छ। जोशीको स्थानमा कुबेर कडायत सरुवा भएका छन्।

यस्तै, टेकबहादुर तामाङ तालिम केन्द्र, विराटनगर, श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर, काठमाडौं, दीपक थापा अपराध महाशाखामा सरुवा भएका छन्।

 

 

 

प्रकाशित: Apr 30, 2020| 22:55 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।