बुधबार, असोज २१, २०८३

बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउडका प्रख्यात कलाकार ऋषि कपुरको निधन भएको छ ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

बलिउडका प्रख्यात कलाकार ऋषि कपुरको निधन भएको छ।

बीबीसीका अनुसार ६७ वर्षको उमेरमा आज उनको निधन भएको हो। उनी हिजोमात्रै अस्पताल भर्ना भएका थिए।

क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित ऋषि अमेरिकामा करिब १ वर्ष उपचार गराएर गत सेप्टेम्बरमा स्वदेश फर्किएका थिए। गएको फेब्रुअरीमा पनि उनी दुईपटक अस्पताल भर्ना भएका थिए।

सोसल मिडियामा निकै सक्रिय रहने ऋषिले अप्रिल दुई तारिखपछि केही पोस्ट गरेका थिएनन्। आफ्नो एउटा पोस्टमा उनले दीपिका पादुकोणका साथ आउन लागेको आफ्नो फिल्मको बारेमा उल्लेख गरेका थिए।

प्रकाशित: Apr 30, 2020| 10:03 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।