बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप तीनजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

थप तीनजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

बुधबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना पुष्टि भएको हो ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– बुधबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

मंगलबार, सोमबार नयाँ संक्रमित नथपिए पनि आइतबार वीरगञ्जमा २ जना संक्रमित फेला परेका थिए ।

हाल संक्रमण पुष्टि भएका तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमितव्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको स्रोतको दाबी छ ।

संक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ ।

प्रकाशित: Apr 29, 2020| 11:28 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।