बुधबार, असार ३१, २०८३

चितवनकाे क्रिकेट रंगशालालाई सन्दिपले ७० हजार सहयोग गर्ने

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई क्रिकेटर सन्दिप लामिछानेले ७० हजार ७ सय ४८ रुपैयाँ सहयोग गर्ने भएका छन् ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई क्रिकेटर सन्दिप लामिछानेले ७० हजार ७ सय ४८ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

सन्दिपले नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक लिगमा प्रत्येक विकेटबराबर हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।

घोषणाअनुसार सन्दिपले गर्ने सहयोग रकम ७० हजार ७ सय ४८ पुगेको हो । माघ २२ देखि २९ आजसम्म काठमाडौंमा भएको त्रिकोणात्मक लिगमा सन्दिपले ८ विकेट लिएका छन् । गत वर्षबाट निर्माण सुरु गरिएको रंगशाला धुर्मुस सुन्तलीको अगुवाइमा निर्माण भइरहेको छ ।

प्रकाशित: Feb 12, 2020| 12:11 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।