बुधबार, असार ३१, २०८३

अमेरिकाको पहिलो विकेट झर्‍यो, सन्दीपले दिलाए सफलता

 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ।

खेलको १.६ ओभरमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। उनले अमेरिकाका इयान हल्यान्डलाई शून्य रनमै पेवेलियन फर्काए।

जारी खेलको दुई ओभर सकिँदा अमेरिकाले रन जोड्न सकेको छैन।

शृंखलाअन्तर्गतको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

प्रकाशित: Feb 12, 2020| 09:43 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।