मंगलबार, असोज २०, २०८३

दोस्रो सिजनको तयारीमा 'ऐना' टिम

टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन आउने भएको छ। पहिलो सिजन सकिएसँगै निर्माण पक्षले दोस्रो सिजनको तयारी थालेको हो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन आउने भएको छ। पहिलो सिजन सकिएसँगै निर्माण पक्षले दोस्रो सिजनको तयारी थालेको हो। 

निर्माण पक्षले कार्यक्रममा सहकार्य गर्ने प्रायोजक र टिमका सदस्यलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ। 

सामाजिक मुद्दामा निर्माण गरिएको ऐनाको पहिलो सिजन अन्गर्तत २६ भाग प्रशारण भएको थियो।

प्रकाशित: Sep 06, 2021| 12:45 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।