शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का लोकार्पण 

सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का लोकार्पण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सरकारले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का सार्वजनिक गरेको छ । 

मंगलबार ललितपुर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले सिक्का सार्वजनिक गरेका हुन्।

नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सत्यमोहन जोशीको तस्बिर अंकित रु. २५ सय र रु. एक हजार मूल्यका चाँदीको सिक्का निष्कासन गरेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।